Listen Radio Live

बेलायत भ्रमण सकेर फर्किए कमल थापा


१९ कात्तिक, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायत भ्रमण पुरा गरेर शुक्रबार स्वदेश फर्किएका छन् ।
बेलायत बसाईका क्रममा पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले नर्थ वेष्ट इन्डोर सिनियर टेनिस प्रतियोगितामा पनि भाग लिएका थिए । र, थापा उपविजेता बने ।
थापाले बेलायतका पूर्वमन्त्री हृयुगो स्वेयर, बेलायतका पूर्व गोर्खा सैनिकहरुसँग भेट पनि गरेका थिए ।
Share on Google Plus

About Mahendra

0 comments:

Post a Comment

Computer Sansar

Computer Sansar
Log on