लक्ष्मी बिजले
बैतडी- घाँस काटन गएकी युवतीको भिरबाट खसेर मृत्यु भएको छ । बैतडीको शर्माली–७ मुसरकोटकी जेलीराम सार्कीकी २० बर्षीया छोरी कमलाको मृत्यु भएको हो । घर नजिकैको मुसरकोट भिरमा घाँस काटदै गर्दा खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार दिउसो दुई बजेतिर भिरबाट खसेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए ।

0 comments:
Post a Comment