मोदीले दिए प्रचण्डलार्इ बधार्इ, भारत भ्रमणाकेा निम्तेा ।। news , political Edit काठमाडौं, साउन १९ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाइ दिनुभएको छ । मोदीले टेलिफोन गरेर प्रधानमन्त्री दाहाललाई बधाई दिएको ट्वीट मार्फत जनाउनु भएको छ । उहाँले प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको निम्तो पनि दिनुभएको छ Share on Facebook Share on Twitter Share on Google Plus About Mahendra RELATED POSTS मोदीले दिए प्रचण्डलार्इ बधार्इ, भारत भ्रमणाकेा निम्तेा ।। Reviewed by Mahendra on 5:41:00 PM Rating: 5
0 comments:
Post a Comment