Listen Radio Live

इयुको फौसलाप्रति एप्पलका वरिष्ठ वकिलकाे कडा टिप्पणी

एप्पलका वरिष्ठ वकिल ब्रुस सिवेलले एप्पलको बचाउ गर्दै इयुले गरेको फैसलालाई अर्थहिन र पूर्ण राजनीतिक बकवास भएको टिप्पणी गरेका छन् ।
यसअघि पनि एप्पलका संस्थापक एवं सिइओ टिम कुकले इयुको निर्णयलाई लक्षित गर्दै कडा शब्दमा यसको निन्दा गरेका थिए ।
गतसाता मात्रै आयरल्याण्ड कर प्रकरणमा दोषी ठहर गर्दै युरोपियन कमिसनले एप्पललाई १३ बिलियन युरो कर आएरल्याण्ड समक्ष तिर्न निर्देशन दिएको थियो ।
एप्पल र आयरल्याण्डले भने यो फैसलाका विरुद्ध अपिल गर्ने बताउँदै आएका थिए । यसै सन्दर्भमा एप्पलका वरिष्ठ वकिलको यो भनाइ आएको हो ।
Share on Google Plus

About Mahendra

0 comments:

Post a Comment

Computer Sansar

Computer Sansar
Log on