Listen Radio Live

बैतडीको पानपा ९ मा श्रीमतीको हत्यापछि श्रीमानद्वारा पनि आत्महत्या ।।

लक्ष्मी विजले,
श्रावण ३०,बैतडी ।
 बैतडीको पाटन नगरपालिका वडा नं. ९ वशन्तपूरमा एक युवाले आफ्नी श्रीमतीको हत्यापछि आत्महत्या गरेका छन् । पानपा ९ वशन्तपूरका २६ वर्षिय कमल वोहराले  श्रीमती विन्दु वोहराको हत्यापछि आफुले पछि आफूले पनि झुण्डिएर आत्महत्या गरेका हुन् । आज दिउंसो करिव दुई वजेको समयमा घरायसि विवादपछि श्रीमतीलाई दाउराको चिर्पटले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले वताएको छ । लगत्तै उनले पनि झुण्डिएर आत्महत्या गरेको वताईएको छ । कमल वोहरा मानसिक रोगी रहेको भन्ने वुझिन आएको भएपनि सत्य तथ्य वुझ्ने काम भैरहेको जिल प्रहरी कार्यालयले जनाएको छ । घटनाको थप अनुसन्धाका लागि जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख ईन्सपेक्टर सुरेन्द्र वम नेतृत्वको प्रहरी टोली त्यसतर्फ गएको छ ।
Share on Google Plus

About Mahendra

0 comments:

Post a Comment

Computer Sansar

Computer Sansar
Log on