Listen Radio Live

चीनले गर्यो विश्वमा अहिलेसम्म कसैले गर्न नसकेको यस्तो चमत्कार -

एजेन्सी– चिनियाँ वैज्ञानिकले बालुवालाई माटोमा परिणत गर्न सक्ने दाबी गरेका छन् । जसका कारण सुख्खापनसँग लड्न सकिने उनीहरुको बुझाइ छ ।

चीनको विश्वविद्यालयको एक अध्ययन टोलीले अध्ययनबाट एउटा यस्तो तत्व विकसीत गरको छ जसले बालुवामा पानी, पोषण तत्व र हावा बनाइरहन सहयोग गर्छ ।
यस तरिकालाई उत्तर चीनको एक मरभूमिमा प्रयोग गरिएको थियो । जहाँ चामल, टमाटर लगायतका चीज उब्जीएका थिए ।
यस तरिकाबाट मरभूमिमा पनि बोटबिरुवा रोप्न सकनिे विश्वास गरिएको छ ।
Share on Google Plus

About Mahendra

0 comments:

Post a Comment

Computer Sansar

Computer Sansar
Log on