काठमाडाैँ - प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा प्रस्तुत अविश्वासको प्रस्तावमाथिकोे छलफलमाथि भोलि साँझसम्म मतदान हुने कार्यतालिका छ । सभामुख ओनसरी घत्र्तीले प्रस्तावमाथिको छलफलका लागि साउन ७, ८ र ९ गतेको समय तोकेकी छिन् ।
छलफल सकिएपछि अविश्वासको प्रस्ताव र त्यसमाथि उठेका प्रश्नहरुको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनेछन् । त्यसपछि मतदान हुनेछ । अविश्वास प्रस्ताव पारित गराउन २९८ मत आवश्यक पर्छ ।
नेपालको संविधानको धारा २९८ को उपधारा १३ एवम् व्यवस्थापिका–संसद् नियमावली, २०७३ को नियम १६० को उपनियम ४ बमोजिम अविश्वासको प्रस्ताव सदनमा पेस भएको थियो । सो प्रस्तावमा २८१ सांसद्को हस्ताक्षर रहेको सभामुख घर्तीले संसदलाई जानकारी गराएकी थिइन ।
आजसम्मको अंकगणित हेर्दा भोलिको मतदानमा यस्तो समीकरण देखिएको छ ।
अविश्वासको प्रस्तावको पक्षमा ३५० मत
कांग्रेस– २०७
माओवादी केन्द्र– ८२
नेकपा संयुक्त–३
संघीय फोरम–१५
तमलोपा–११
सद्भावना पार्टी–६
रामसपा–३
तमसपा–३
थरुहट तराई पार्टी–१
नेपाल जनता दल–१
समाजवादी जनता पार्टी–१
फोरम गणतान्त्रिक–१
नेपाः राष्ट्रिय पार्टी–१
नेपाल सद्भावना पार्टी ¬–१
माओवादी केन्द्र– ८२
नेकपा संयुक्त–३
संघीय फोरम–१५
तमलोपा–११
सद्भावना पार्टी–६
रामसपा–३
तमसपा–३
थरुहट तराई पार्टी–१
नेपाल जनता दल–१
समाजवादी जनता पार्टी–१
फोरम गणतान्त्रिक–१
नेपाः राष्ट्रिय पार्टी–१
नेपाल सद्भावना पार्टी ¬–१
विपक्षमा रहेका मत २१९
एमाले १८२
राप्रपा नेपाल २५
माले ५
नेमकिपा ४
राष्ट्रिय जनमोर्चा ३
एमाले १८२
राप्रपा नेपाल २५
माले ५
नेमकिपा ४
राष्ट्रिय जनमोर्चा ३
२५ मत पोजिसन स्पष्ट गरेका छैनन्
फोरम लोकतान्त्रिक १४
नेपाल परिवार दल २
जनमुक्ति–२
बहुजन शक्ति पार्टी–१
खम्बुवान मोर्चा–१
अखण्ड नेपाल पार्टी–१
मधेस समता पार्टी नेपाल–१
दलित जनजाति पार्टी नेपाल–१
स्वतन्त्र चन्द्रेवर झा –१
फोरम लोकतान्त्रिक १४
नेपाल परिवार दल २
जनमुक्ति–२
बहुजन शक्ति पार्टी–१
खम्बुवान मोर्चा–१
अखण्ड नेपाल पार्टी–१
मधेस समता पार्टी नेपाल–१
दलित जनजाति पार्टी नेपाल–१
स्वतन्त्र चन्द्रेवर झा –१
0 comments:
Post a Comment